×

भ्रष्टाचारीलाई सिधै बाग्मतीमा चोपल्ने हो- मेयर बालेन शाह

images

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले भ्रष्टाचारविरुद्ध प्रदर्शन भन्दापनि भ्रष्टाचारीलाई बाग्मतीमा चोपल्न आग्रह गरेका छन् । आज सामाजिक सञ्जालमा मेयर शाहले यस्तो उल्लेख गरेका हुन् । शाहले भनेका छन् ‘तपाईँहरूलाई यत्रो भोट दिएर नेता बनाएको आन्दोलन गर्नलाई हैन, सिधै कारबाही गर्नलाई हो, सिधै कारबाही गर्ने नीति बनाउनलाई हो ।’

images

नक्कली भुटानी शरणार्थी प्रकरण: आरोपी जोगाउन लबिङ

काठमाडौं । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै ठगी गरिरहेको गिरोहमा संलग्न भएको आरोपमा पक्राउ परेका ‘भिआइपी’ लाई ज...

उनले फेसबुकमा लेखेका छन्,

images

नक्कली भुटानी शरणार्थी प्रकरण : थप एक दर्जन बढी व्यक्ति प्रहरीको निगरानीमा

काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दामा पक्राउ परेकाहरूको बयानका क्रममा अख्तियार दुरुपयोग अनुसन्धान...

‘भ्रष्टाचार विरुद्धको आन्दोलन ?

images

नक्कली भुटानी शरणार्थी प्रकरण: ‘दोषीलाई जोगाउन राजनीतिक दल अग्रसर हुन नहुने’

काठमाडौं । नेपाली कांग्रेसले गैरकानुनी क्रियाकलाप गर्नेलाई राज्य संयन्त्रले कारबाही गर्नुपर्ने र दोषीलाई जोगाउन राजनीतिक दल अग्रसर हुन नहुने जनाएको छ। स...

को नेता हो थाह छ ?

images

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा सङ्लग्नलाई कारबाही गर्न सरकारले खुट्टा कमाउनु हुँदैन- माधवकुमार नेपाल

मोरङ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा सङ्लग्न  दोषीलाई कारबाही...

घर कहाँ हो थाह छ ?

images

नक्कली भुटानी शरणार्थी प्रकरण : अदालतद्वारा सचिव पाण्डेलाई थप सात दिन हिरासतमा राख्न अनुमति

काठमाडौं। नक्कली शरणार्थी बनाएर नेपालीलाई अमेरिका लैजाने प्रकरणको अनुसन्धानका क्रममा पक्राउ परेका नेपाल सरकारका सचिव टेकनारायण पाण्डेलाई अदालतले थप सात दिन ह...

सिधै लगेर बागमतीमा चोपाल्नुस् ।

images

नक्कली भुटानी शरणार्थी प्रकरणः प्रलोभनमा यसरी ठगिए ६० जना

दाङ । घोराहीकी सविना पण्डित (नाम परिवर्तन) ले आफ्नी दिदी भुटानी शरणार्थी बनेर अमेरिका जाने तयारीमा रहेको सुइँको पाएपछि दिदीसँग आफू पनि शरणार्थीका रूपमा...

यस्तो सडक नाटक धेरै देखी सक्यो हाम्ले ।

images

नक्कली भुटानी शरणार्थी प्रकरण- थप दुई जना पक्राउ

काठमाडौँ । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरिएको प्रकरणमा प्रहरीले थप २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामशरण केसी र गोविन्द चौ...

पत्याउँदिन म चाहिँ ।

images

नक्कली भुटानी शरणार्थी प्रकरणमा जेठ ४ गते तथ्य खोल्छु- केपी शर्मा ओली

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अगामी जेठ ४ गते तथ्य खोल्ने बताएका छन्। बिहीबार केन्द्रीय...

images

नक्कली भुटानी शरणार्थी प्रकरणको ‘नेक्सस’लाई कारबाहीको दायरामा ल्याउँछौँ: उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भनेर ठगी गर्ने गिरोहको सबै ‘न...

आइतबार​ ३१ बैशाख २०८० ११:३६ AM मा प्रकाशित

प्रतिक्रिया