काभ्रेमा बेथानचोकमा बस दुर्घटना- १७ जनाको मृत्यु

    images

    काठमाडौं । काभ्रेको बेथानचोकमा बस दुर्घटना हुँदा १७ जनाको निधन भएको छ ।

    दुर्घटनामा परी घट्नास्थलमै र अस्पतालमा गरी १७ जनाको मृत्यु भएको हो ।

    बनेपा नगरपालिका–११ बाट ब्रतबन्धका लागि बेथानचोक गाउँपालिका–५, च्याल्टी पुगेर फर्किँदै गरेको बा ३ ख ४३८५ नम्बरको रिजर्भ बस मंगलबार साँझ दुर्घटनामा परेको प्रहरीले जनाएको हो ।

    मङ्गलबार २७ मंसिर २०७९ ०९:२६ PM मा प्रकाशित

    प्रतिक्रिया