×

काभ्रेमा बस दुर्घटना

images

काभ्रेमा बेथानचोकमा बस दुर्घटना- १७ जनाको मृत्यु

  • मङ्गलबार २७ मंसिर २०७९ ०९:२६ PM

काठमाडौं । काभ्रेको बेथानचोकमा बस दुर्घटना हुँदा १७ जनाको निधन भएको छ । दुर्घटनामा परी घट्नास्थलमै र अस्पतालमा गरी १७ जनाको मृत्यु भएको हो ।