माओवादी केन्द्रको स्थायी कमिटी बैठक ३ बजे बस्दै

    images

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटीको बैठक आज बस्ने भएको छ ।  बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो ३ बजे बस्ने बैठकमा पदाधिकारी चयन र पोलिट ब्युरोबारे छलफल हुने प्रवक्ता  कृष्णबहादुर महराले बताए । आजको बैठकमा स्थायी कमिटी र पोलिटब्युरो पूर्णता, अर्थमन्त्री चयनलगायतका विषयमा छलफल हुने प्रवक्ता महराले बताए । 

    यसअघि शुक्रबार बसेको स्थायी कमिटि बैठकले प्रदेश बैठकका सेड्यूल हेरफेर गरेको थियो ।

    आइतबार​ १५ साउन २०७९ ०९:१७ AM मा प्रकाशित

    प्रतिक्रिया