शिवलिङ्गमा बेलपत्र र जल चढाउँदै भक्तजन

    images


    चितवनको देवघाटस्थित शिव मन्दिरमा रहेका शिव लिङ्गमा बेलपत्र र जल जढाउँदै भक्तजन । साउनको तेस्रो सोमबार  आज यहाँ स्नान र दर्शन गर्न आउने भक्तजनको भीड लागेको छ । 

    सोमबार १५ साउन २०८० १०:०० AM मा प्रकाशित

    प्रतिक्रिया