काठमाडौं । शुक्रबार सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा एक हजार र चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेको छ ।
बुधबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ९ हजार २ सय र तेजावी सुनको मूल्य एक लाख ८ हजार ७ सय रुपैयाँ कायम भएको थियो । यस्तै चाँदीको मूल्य १४ सय रुपैयाँ प्रतितोला तोकिएको छ ।
प्रतिक्रिया