नेपाललाई एकपछि अर्को सफलता- ४४ रनमा रिजवान रनआउट

    images

    एसिया कपमा क्रिकेटको उद्घाटन खेलमा नेपालले तेस्रो सफलता पाएको छ ।

    २३.४ ओभरमा सन्दीप लामिछानलेको बल मोहम्मद रिजवानले फेस गरेका थिए । दीपेन्द्र सिंह ऐरीले  बल टिपेर नन स्ट्राइकको स्टम्पमा डाइरेक्ट हिट गरे ।

    रिजवानलाई रन आउट भए। उनको ब्याट र दुबै खुट्टा हावामा थियो ।

    उनी ४४ रनमा आउट भएका हुन् ।

      बुधबार १३ भदौ २०८० ०५:२७ PM मा प्रकाशित

      प्रतिक्रिया