थुनुवा कक्षको पर्खाल भत्काएर ६ अभियुक्त फरार

    images

    काठमाडौं।  धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा पर्ने इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट आइतबार राति ६ अभियुक्त फरार भएका छन् ।  विभिन्न अभियोगमा प्रहरी हिरासतमा रहेका उनीहरू पर्खाल भत्काएर फरार भएको प्रहरीले जनाएको छ।

    उनका अनुसार लागूऔषध मुद्दाका विनोद शर्मा, सार्वजनिक मुद्दाका अमित मण्डल र रोषण यादव, अभद्र व्यवहार सम्बन्धी मुद्दाका हरिविक सिंह तथा हातहतियार मुद्दाका रोषण महतो र शंकर सिंह फरार भएका छन् ।

     

      सोमबार १६ माघ २०७९ ११:१० AM मा प्रकाशित

      प्रतिक्रिया