वैदेशिक रोजगारीमा जाने महिला पाँच प्रतिशतले बढे

    images

    काठमाडौं । दुई वर्षअघिको तुलनामामा जाने महिलाको संख्या ३ प्रतिशतले वृद्धि भएर ८ प्रतिशत पुगेको छ ।

    वैदेशिक रोजगारीका क्रममा ठगीमा परेका श्रमिकलाई निःशुल्क कानुनी सेवा दिँदै आएको पिपुल फोरमले गरेको अध्ययनले वैदेशिक रोजगारीमा जाने महिलाको संख्या ५ प्रतिशतले वृद्धि भएर ८ प्रतिशत पुगेको देखाएको हो ।

    पिपुल फोरमका अध्यक्ष सोम लुईटेलले विगत दुई दशकयता कामका लागि विदेशिने नेपाली महिलाको संख्या वृद्धि भएको बताए ।

    यसअघि ५ प्रतिशतमात्र महिलाले श्रमस्वीकृति लिने गरेकोमा पछिल्लो आ व २०७८/७९ सम्ममा ५० लाख ८ हजार ३३१ कामदारले श्रमस्वीकृति लिएकोमा ८ प्रतिशत महिला रहेको वैदेशिक रोजगार विभागको तथ्यांक छ । आजको कारोबार दैनिकबाट

    बुधबार १३ पुस २०७९ ०८:१३ AM मा प्रकाशित

    प्रतिक्रिया