एमालेको प्रतिक्रिया : व्याख्यात्मक घोषणाको अर्थ रहन्न

    images

    प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले प्रतिनिधिसभाको आजको बैठकबाट अनुमोदित ‘नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी)बीच भएको अनुदान सहायता सम्झौता कम्प्याक्टमाथिको व्याख्यात्मक घोषणाको अर्थ नहुने प्रतिक्रिया दिएको छ ।

    images

    एमसिसी सम्झौता : व्याख्यात्मक घोषणा सकारात्मक

    सरकारले अमेरिकी सहयोग परियोजना (एमसिसी) को सन्दर्भमा प्रतिनिधिसभामा प्रस्तुत गरेको १२ बुँदे व्याख्यात्मक घोषणालाई सांसदहरूले सकारात्मक भएको प्रतिक्रिया दिएका...

    बैठकबाट बाहिरिने क्रममा एमालेका नेता खगराज अधिकारीले उक्त व्याख्यालाई सत्ता गठबन्धन कायम राख्ने सन्दर्भमा ल्याइएको टिप्पणी गर्नुभयो । सो प्रस्ताव पारितका लागि अर्थमन्त्री जनार्दन शर्माले कम्प्याक्टमाथिको व्याख्यात्मक घोषणासहित प्रस्ताव गर्नुभएको थियो ।

    सोमबार १६ फागुन २०७८ ०८:३७ AM मा प्रकाशित

    प्रतिक्रिया