×

प्रतिनिधि सभाको बैठक बस्दै 

images


काठमाडौं । संघीय संसद अन्तर्गतको प्रतिनिधि सभाको बैठक आज बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आज दिउँसो दिनको १ बजे उक्त बैठक बस्नेछ ।

बैठकमा राष्ट्रपति कार्यालयबाट आएको पत्रसहित सांसद सहनाज रहमानको निधनमा शोक प्रस्ताव पारित गरिने भनिएको छ ।

सोमबार १५ फागुन २०७९ ११:१२ AM मा प्रकाशित

प्रतिक्रिया