बिहीबार, माघ २४ २०८१ ०९:५० AM
काठमाण्डौँ। मन्त्रिपरिषद्को पहिलो बैठक अहिले साढे ६ बजे बस्ने तय भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको बैठक महाशाखा प्रमुख हिरामणि शर्माका अनुसार साढे ६ बजे बैठक बस्ने तय भएको हो। यद्यपि, बैठकको एजेन्डा भने तय भएको छैन।
प्रतिक्रिया