×

प्रचण्डले पहिलोपटक दौरा सुरुवालमा शपथ लिँदै

images

काठमाडौँ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले केही बेरमा तेस्रो पटक प्रधानमन्त्रीका रूपमा शपथ खाँदैछन् ।

उनले पहिलो पटक दौरा सुरुवालमा प्रधानमन्त्रीका रूपमा शपथ लिने भएका छन् । शपथ ग्रहणका लागि दाहाल राष्ट्रपति भवन शीतल निवास पुगिसकेका छन् ।

सोमबार ११ पुस २०७९ ०४:१४ PM मा प्रकाशित

प्रतिक्रिया