×

 बागमती प्रदेशका राप्रपाका मन्त्रीहरुले संयुक्तरूपमा राजिनामा दिने

images

काठमाडौ । राप्रपा संसदीय दलका नेता तथा खानेपानी, ऊर्जा तथा सिंचाइ मन्त्री उद्धव थापाले राजिनामा बुझाउनका लागि मुख्यमन्त्री शालिकराम जमकट्टेलसँग समय मागिएको बताए ।

केन्द्रमा समीकणर परिवर्तन भएको र संघीय सरकारका मन्त्रीहरुले समेत राजीजानमा दिएका कारण पार्टीको निर्णय अनुसार सरकार छाड्न लागेको उनले बताए ।

बागमती प्रदेशमा राप्रपाका ३ जना मन्त्री छन् । राप्रपाबाट ऊर्जा मन्त्री थापासहित, डम्बरबहादुर तामाङ पर्यटन, उद्योग  तथा सहकारी मन्त्री र राजु बिष्ट वन तथा वातावरण मन्त्री छन्।

शनिबार १३ फागुन २०७९ ०२:२७ PM मा प्रकाशित

प्रतिक्रिया