बझाङबाट एकीकृत समाजवादीका भानुभक्त जोशी निर्वाचित

    images

    बझाङ । बझाङबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एकीकृत समाजवादीका भानुभक्त जोशी निर्वाचित भएका छन् ।

    उनले २८ हजार १४३ मत ल्याएर निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका ऐन महरले २७ हजार १४५ मत पाएका छन् ।

    बिहीबार ८ मंसिर २०७९ ०५:०५ AM मा प्रकाशित

    प्रतिक्रिया