सुनको भाउ आज तीन सय रुपैयाँले घट्यो

    images

    सुनको भाउ आज तोलामा तीन सय रुपैयाँले घटेको छ । हिजो तोलाको ९५ हजार ३ सय रुपैयाँ रहेको सुनको भाउ आज ९५ हजार रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । तोलामा पाँच रुपैयाँले घटेको चाँदी आज ११ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । 

      बुधबार ८ भदौ २०७९ १२:५० PM मा प्रकाशित

      प्रतिक्रिया