चितवनमा अगाडि आए रवि लामिछाने

    images


    काठमाडौं । चितवन २ को इच्छाकामना गाउँपालिका वडा नम्बर १ र ३ को मतगणना सकिँदा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले अग्रता लिएका छन् ।

    लामिछानेले एक हजार १५५ मत पाएका छन् । एमालेका रामप्रसाद न्यौपानेको ६६५ मत आएको छ । त्यसैगरी नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठले ५८८ मत प्राप्त गरेका छन् । 

    सोमबार ११ बैशाख २०८० ०४:१७ PM मा प्रकाशित

    प्रतिक्रिया