मुगुमा भूकम्प गयो

    images

    काठमाडौं । मुगुको भिई केन्द्रबिन्दु भएर भूकम्प गएको छ । मुगुको भिई केन्द्रबिन्दु भएर आज बिहान ९ बजेर ५१ मिनेट जाँदा ४ दशमलव ५ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको छ ।

      शुक्रबार​ १० चैत २०७९ ११:५६ AM मा प्रकाशित

      प्रतिक्रिया