जुम्लाको प्रदेशसभा २ नेकपा एमालेका बाट एमालेका टेकराज विजयी

    images

    काठमाडौं । जुम्लाको प्रदेशसभा क्षेत्र नम्बर २ बाट नेकपा एमालेका टेकराज पछाई विजयी भएका छन् । कर्णालीका भौतिक पूर्वाधार मन्त्री पदमबहादुर रोकायलाई १०९३ मतान्तरमा पराजित गर्दै पछाइ बिजयी भएर कर्णालीमा एमालेको पहिलो जित निकालेका हुन् ।

    पछाईले ७८१५ मत पाएर जित्दा रोकाया ६७२२ मत पाए । पछाई अमृत साइन्स क्याम्पसका पूर्वस्ववियू सभापति हुन् ।

      बुधबार ७ मंसिर २०७९ १२:२८ PM मा प्रकाशित

      प्रतिक्रिया