काठमाडौ । अमेरिकाको भर्जिनिया राज्यको वालमार्ट स्टोरमा एक व्यक्तिले गोली चलाएका छन् ।
यस गोलीबारीमा हालसम्म कम्तीमा १० जनाको मृत्यु भइसकेको छ ।
महानगरीय प्रहरीले ट्विट गर्दै यसबारे जानकारी दिएको हो ।
चेसापेक प्रहरीले एक विज्ञप्तिमा लेखेको छ, ‘हामी पुष्टि गर्छौं कि एक बन्दुकधारीले एउटै सर्कल इलाकामा गोली चलाएको छ ।
प्रतिक्रिया