आइतबार, मंसिर ९ २०८१ १०:४२ AM
पहिरोको उच्च जोखिममा म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ फगाममा रहेको २२० केभी क्षमताको कालीगण्डकी प्रशारण लाइनको टावर । टावरको नजिकै पहिरो गएपछि टावर जोखिममा पुगेको हो । तस्विर सन्तोष गौतम
प्रतिक्रिया