नेपालकै लामो झोलुङ्गे पुल

    images


    बगलुङको बाङ्गेचौर र पर्वतको अदुवाबारी जोड्ने गरी कालिगण्डकी नदीमाथि निर्माण भएको ५६७ मिटर लामो झोलुङ्गे पुल । पछिल्लो समय यो पुलमा घुम्न आउनेको सङ्ख्या बढ्दै गएको छ

    आइतबार​ ७ साउन २०८० १२:२९ PM मा प्रकाशित

    प्रतिक्रिया