मङ्गलबार, चैत १८ २०८१ ०७:४५ PM
मङ्गलबारे, इलामको सूर्योदय नगरपालिकाको कन्याममा पर्यटकका लागि राखिएको ‘एटिभि’ राइड (चार पाङ्ग्रे बाइक)। कन्याम एडभेन्चर प्रालिले आन्तरिक तथा
बाह्य पर्यटकका लागि चियाबारी घुम्न र चिया बगानको मनोरञ्जन लिन भित्री सडकमा एटिभी राइड व्यवस्था छ ।
प्रतिक्रिया