काठमाडौँ । नेपाली बजारमा आज बिहीबार सुनको मूल्य १ हजार २ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार बुधबारको तुलनामा बिहीबार सुनको मूल्य प्रतितोला १ हजार २ सय रुपैयाँले बढेर १ लाख ९ हजार रुपैयाँमा कारोबार भईरहेको छ ।
यसअघि भने छापावाल सुनको मूल्य प्रतितोला १ लाख ७ हजार ८ सय रुपैयाँ थियो ।
तेजावी सुनको मूल्य आज प्रतितोला १ लाख ८ हजार ५ सय रुपैयाँ रहेको छ ।
त्यस्तै चाँदीको मूल्य पनि प्रतितोला २५ रुपैयाँ पुगेकोे छ । यसअघि प्रतितोला १ हजार ३३५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज १ हजार ३६० रुपैयाँ
प्रतिक्रिया