काठमाडौं । सुख्खा बन्दरगाह चोभारको सञ्चालन सहजीकरण गर्न नेपाल राष्ट्र बैंकले नीतिगत सहजीकरण गरेको छ । बुधबार एकीकृत परिपत्र जारी गर्दै केन्द्रीय बैंकले चोभार बन्दरगाहबाट गरिने आयात एलसी बाहेकका माध्यमबाट पनि हुने व्यवस्था गरेको हो ।
अब बन्दरगाह भएर वस्तु आयात गर्दा ड्राफ्टरटीटी, एसबीएलसी, डीएपी र डीएए जस्ता भुक्तानीका माध्यमबाट गरिने कारोबारले पनि मान्यता पाउने छ ।
प्रतिक्रिया