काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि फलफूल तथा तरकारीको मूल्य सार्वजनिक गरेको छ ।
जसअनुसार अदुवाको प्रतिकिलो ९०, आलु सेतोको १८, आलु रातोको २७, काउली स्थानीयको ३०, गाजर तराईको २५ रुपैयाँ रहेको छ ।
यस्तै रायोको साग ४०, हरियो धनिया ३०, हरियो फर्सी २५, मटरकोशा ६०, हरियो प्याज ४०, सुकेको प्याज ३२ रुपैयाँ रहेको छ ।
यस्तै अंगुर कालोको अतिकतम मूल्य प्रतिकिलो २२० रुपैयाँ रहेको छ भने हरियो अंगुरको १४० रुपैयाँ रहेको छ ।
प्रतिक्रिया