×

युक्रेन इयुमा सामेल हुन १५/२० वर्ष लाग्न सक्छः फ्रान्सेली मन्त्री

images

युक्रेनले युरोपेली संघमा सामेल हुने प्रस्तावलाई अन्तिम रूप दिन  १५/२० वर्ष लाग्न सक्ने फ्रान्सका युरोपेली मन्त्रीले बताएका छन् ।

सो भनाइसँगै युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको  युरोप छिट्टै प्रवेश गर्ने आशामा अड्चन देखिएको छ। "हामी इमान्दार हुनैपर्छ। यदि तपाइँ युक्रेन छ महिना वा एक वा दुई वर्षमा ईयुमा सामेल हुन गइरहेको छ भन्नुहुन्छ भने, तपाइँ झूट बोल्दै हुनुहुन्छ," क्लेमेन्ट ब्यूनेले रेडियो जेलाई भनेका छन्

आइतबार​ ८ जेठ २०७९ ०८:५७ PM मा प्रकाशित

प्रतिक्रिया