×

अठाइसौँ ठाङगु मणि पूजा मंगलदिप बिद्यायलयमा सुरु 

images

काठमाडौँ । अठाइसौँ ठाङगु मणि पूजा मंगलदिप बिद्यायलयमा सुरु भएको छ् ।

बौद्ध स्थित श्रि मंगलदिप बिद्यालयमा बिभिन्न सम्प्रदायका गूरुहरुको दीर्घायुका साथै उहाँहरुको धार्मिक क्रियाकलाप दिग दिगान्तरसम्म फैलिरहन तद अनुसार विश्वमा ब्याप्त ब्याधी शस्त्र होडबाजी भोगमरीका साथै चारमहाभुतबाट हुने बिगार सबै शान्त गराउन र बिशेषत वर्तमान विश्वमा ब्याप्त रहेको कोरोना र युद्धको चपेटामा परेका सम्पूर्ण पिडीत प्राणीहरुले यथाशिग्र सुख सान्ती प्राप्तीको लागी मणि पूजा ( प्रार्थना ) यहि बैशाख ८ देखि १७ गते सम्म सञ्चालन भैरहेको ठाङगु  मणि पूजा परिषद द्धारा जानकारी गराईएको छ् ।

उक्त कार्यक्रममा श्रदय् टुल्कु दम्छो रिन्पोछे ज्यूबाट कार्यक्रममा सहभागी श्रद्धालु भक्तजनहरुलाई आर्यअवलोकितेश्वरको अभिषेक पनि प्रदान गरीने बताईएको छ् ।  

 

 

शुक्रबार​ ९ बैशाख २०७९ ०४:०३ PM मा प्रकाशित

प्रतिक्रिया