मोरङ–६ मा शेखर कोइरालाको अग्रता कायमै

    images

    काठमाडौ। मोरङ–६ मा नेपाली कांग्रेसका उम्मेदवार डा. शेखर कोइरालाले अग्रता कायमै राखेका छन् ।

    १३ सय मत गणना हुँदा कोइरालाले ५६० मत ल्याएका छन् । उनलाई एमालेका उम्मेदवार लालबाबु पण्डितले पछ्याईरहेका छन् ।

    पण्डितले ४२६ मत ल्याएका छन् ।

    सोमबार ५ मंसिर २०७९ ०५:५६ PM मा प्रकाशित

    प्रतिक्रिया