काठमाडौ । राष्ट्रिय सरोकार तथा समन्वय समितिका सहसचिव सुशिल कोइरालाले नेपालको व्यापार सन्तुलनका लागि नयाँ बन्दरगाहहरू विस्तार हुनुपर्ने बताएका छन् ।
सोमबार काठमाडौंमा आयोजित राष्ट्रिय सभा अन्र्तगतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा उनले ट्रान्जिक्टको खर्चलाई न्युनिकरण गर्न तथा व्यापारको
असन्तुलनका लागि नयाँ बन्दरगाह निर्माण नेपालको प्राथमिकतामा पर्नुपर्नेमा जोड दिए ।
उनले भने “एउटा यस्तो संरचना चाहिँ बन्नु प¥यो जसले नेपालको ट्रान्जिक्टको खर्चलाई न्युनिकरण गर्ने होस । यस्तो किसिमको संरचना बनाउनु प¥यो त्यसलाई विस्तार
गरिनु पर्यो ।”अहिले संचालनमा रहेका बन्दरगाहलाई समेत सुविधा सम्पन्न बनाउनु पर्नेमा जोड दिएका उनले सम्बन्धित देशले संयुक्त परिक्षण स्थलबाट ठुला किसिमका से
प्रतिक्रिया