युवराज र अनुष्काको ‘हाम्रो सम्बन्ध’ : श्री गणेश सार्वजनिक

    images

    काठमाडौं । युवराज चौलागाईं र अनुष्का पाठकको आवाजमा ‘हाम्रो सम्बन्ध’ : श्री गणेश  सार्वजनिक भएको छ ।

    मायाप्रेममा आधारित गीतमा प्रेमसम्बन्धलाई कसरी विवाहमा परिणत गर्न सकिन्छ भन्ने कुरा देखाउन खोजिएको छ । गीतलाई शान थापाले निर्देशन गरेका छन् । 

    अनुष्काकै शब्द रहेको गीतमा सङ्गीत गायक युवराजकै रहेको छ । अर्जुन तिवारीले खिचेका गीतको सम्पादन सुप्रिम पराजुलीले गरेका हुन । गीत जी–२१ डिजिटल च्यानल र युवराज चौलागाईको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।  

      मङ्गलबार ४ असोज २०७९ ०९:०६ AM मा प्रकाशित

      प्रतिक्रिया