×

प्रशिक्षक पुबुदु दासानायकेले दिए राजीनामा

images

 नेपाली पुरुष क्रिकेट टाेलीका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले पदबाट राजीनामा दिएका छन् ।

आज बुधवार काठमाण्डाैमा पत्रकार सम्मेलन गर्ने उनले राजीनामा दिएकाे घाेषणा गरेका हुन् । 

बुधबार ४ साउन २०७९ ०३:३५ PM मा प्रकाशित

प्रतिक्रिया