×

एमालेका उम्मेदवार ईश्वर पोखरेलका मान्छेहरु पैसा बाँड्दै गर्दा पक्राउ परे

images

काठमाडौं । काठमाडौं क्षेत्र नं ५ मा एमालेका उम्मेदवार तथा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलका मान्छेहरु पैसा बाँड्दै गरेको अवस्थामा पक्राउ परेका छन् । उनीहरुलाई प्रहरीले साँझ पक्राउ गरेको हो ।

काठमाडौं क्षेत्र नं ५ ख का उमेदवार दीपक निरौला, बुनपा ६ का वडा अध्यक्ष रबि खडका र नेकपा एमाले बुनपा नगर अध्यक्ष प्रदीप डंगोललाइ बुनपा ६ को कर्मचारी बुद्धलक्ष्मी तामाङको घरबाट समातेको जनाईको छ ।

Sushil Bhatta

9 hours ago

काठमाडौं क्षेत्र नं ५ मा ईश्वर पोखरेलका मान्छेहरु पैसा बाढ्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ । क्षेत्र नं ५ ख का उमेदवार दीपक निरौला, बुनपा ६ का वडा अध्यक्ष रबि खडका र नेकपा एमाले बुनपा नगर अध्यक्ष प्रदीप डगोललाइ बुनपा ६ को कर्मचारी बुद्द लछीमि तामाङको घरबाट समातेको हो ।

शनिबार ३ मंसिर २०७९ ०६:३० AM मा प्रकाशित

प्रतिक्रिया