काठमाडौं। सरकारले आमनिर्वाचनका लागि देशभर मदिरा बिक्रीवितरण, ओसारपसार तथा सेवनमा रोक लगाएको छ । विहिबार मध्यरातिदेखि मौन अवधि सुरु भएकाले मदिरा बिक्री वितरण, ओसारपसार तथा सेवनमा रोक लगाईएको हो ।
मत गणना सम्पन्न नभएसम्म्का लागि मतगणनास्थल आसपासमा मदिरा बिक्रीमा रोक लगाउने निर्णय भएको छ। कसैले यो निर्णयविपरीत मदिरा बिक्री गरेको पाइएका कारबाही गरिने छ।
प्रतिक्रिया