×

भरतपुर महानगरपालिका- रेनु दाहाल १६०० बढी मत अन्तरले अगाडि

images

भरतपुर। चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनबाट मेयरकी उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले अग्रता कायमै छ। दाहालले २७ हजार २६ मतगणना हुँदा ९ हजार ८०१ मत पाएकी छन् ।

उनलाई नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ८ हजार १८४ मतसहित पछ्याइरहेका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४ हजार ४३९ मत पाएका छन् । अहिले दाहाल १६ सयभन्दा बढी मत अन्तरको अग्रता लिएकी छन् ।

बुधबार ४ जेठ २०७९ १०:१० AM मा प्रकाशित

प्रतिक्रिया