मन्त्री श्रेष्ठको समाजसेबी भावना

    images

    काठमाडौ । संस्कृती पर्यटन तथा नागरिक उध्ययन मन्त्री माननिय जीबनराम श्रेष्ठले मरोणोपरान्त अंगदान गर्ने घोषणा गर्नु भएको छ । शरिरका बिभिन्न अंगहरु किड्नी, मुटु, लिभर, कलेजो र सानो आन्द्रा लगायतका अंगहरु दान गर्ने घोषणा गरेका हुन । जुनसुकै बिरामीले वहाँले दान गर्नु भएको अंग  प्रत्यारोपण गर्न सकिने छ । मानब अंग प्रत्यारोपण केन्द्र भक्तपुर र वहाँका बीच  एक सम्द्दौतामा हस्ताक्षर भएको हो ।

    कोभिड १९ को माहामारीमा आईसोलोसन निर्माण लगायत कोभिड बाट प्रभाबित बिरामीलाई राहात पुयाई जनस्वाथ्यको समेत काम गदै आउर्नु भएका मन्त्री जीवनराम श्रेष्ठले अंगदान गर्ने घोषणाले समाज र राष्ट्लाई सकारात्मक सन्देश दिनुभएको छ ।   

      बिहीबार १ मंसिर २०७९ ०२:५० PM मा प्रकाशित

      प्रतिक्रिया