×

यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर

images


काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

जसअनुसार, बेलायती पाउण्ड एकको खरिद दर १५९ रुपैयाँ ०९ पैसा र बिक्री दर १५९ रुपैयाँ ८१ पैसा रहेको छ । अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ०८ पैसा र

बिक्री दर १३२ रुपैयाँ ६८ पैसा पुगेको छ।यस्तै, युरो एकको खरिद दर १४० रुपैयाँ २० पैसा र बिक्री दर १४० रुपैयाँ ८४ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद

दर ३६ रुपैयाँ १८ पैसा र बिक्री दर ३६ रुपैयाँ ३४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

यस्तै, भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।  
 

शुक्रबार​ ३ चैत २०७९ ११:२३ AM मा प्रकाशित

प्रतिक्रिया