×

उपराष्ट्रपतिमा शाक्य अव्बल उम्मेदवार भएको एमाले नेता गैरेको दाबी 

images


काडमाडौं । एमाले नेता ठाकुर गैरेले, अष्टलक्ष्मी शाक्य उपराष्ट्रपति पदका लागि अब्बल उम्मेदवार भएको बताएका छन् । नेपाली समकालिन राजनीतिमा उनको उपस्थिति

र योगदानलाई उल्लेख गर्दै शाक्य इमान्दार र उपयुक्त उम्मेद्वार भएको जिकिर गरे । उपराष्ट्रिपति निर्वाचनमा मतदान पछि बोल्दै नेता गैरेले भने ‘उहाँ नेपालको राजनीतिक

इतिहाँसमा परिवर्तनको योद्धा हुनुहुन्छ । निष्ठा र इमान्दारिताको पक्षमा देश र जनताका पक्षमा परिवर्तनको लागि लडेको अव्बल नेता उहाँले यो पदको गरिमा, महत्व र

सान्र्दभिकतालाई पुष्टि गर्नुहुन्छ ।’
 

शुक्रबार​ ३ चैत २०७९ ०१:४४ PM मा प्रकाशित

प्रतिक्रिया