कम्बोडिया पठाइदिन्छु भन्दै ठगी गर्ने एकजना पक्राउ

    images

     

    काठमाडौं । कम्बोडिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ।दैलेख भगवतीमाई गाउँपालिका (२) घर भई

     काठमाडौं नयाँ बसपार्क बस्ने २३ वर्षीय तोपेन्द्र सिंहलाई नगद १२ लाख रुपैयाँ ठगेको अभियोगमा प्रहरिले पक्राउ गरेको हो । 
    सिंहलाई कम्बोडियामा मासिक १ लाख ३० हजार रूपैयाँ तलबमा क्यासिनोको सेक्युरिटी गार्डको काम लगाई दिने प्रलोभन देखाएर ठगी गरेको उजुरीको आधारमा प्रहरीले काठमाडौं महानगरपालिका—२६ गोंगबु बिजि महलबाट पक्राउ गरेको हो ।

     थापालाई अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ ।


     

    शुक्रबार​ ५ फागुन २०७९ ०२:५४ PM मा प्रकाशित

    प्रतिक्रिया