सञ्चारमन्त्री रेखा शर्माले गरिन् पदभार ग्रहण

    images

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पदभार ग्रहण गरेकी छन् ।

    शपथ लिएलगत्तै मन्त्री शर्माले सिंहदरबारस्थित कार्यालयमा पदभार ग्रहण गरेकी हुन् । मन्त्री शर्मा दाङ क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकी थिइन् ।

    मङ्गलबार ३ माघ २०७९ ०२:१८ PM मा प्रकाशित

    प्रतिक्रिया