ताप्लेजुङमा लाखे नाच सुरु

    images

     ताप्लेजुङ, ३१ असार   गठेमंगल अर्थात् घण्टाकर्ण पर्वका अवसरमा शनिबार ताप्लेजुङमा निकालिएको लाखेनाच । नेपालभाषा तथा साँस्कृतिक समाज ताप्लेजुङले नेवार

    समुदायमा प्रचलित लाखे नाच सुरु गरेको हो ।
     

    आइतबार​ ३१ असार २०८० १०:४४ AM मा प्रकाशित

    प्रतिक्रिया