बालेनले स्थापितलाई तीन हजार मतले पछि पारे

    images

    काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले  अग्रता कायमै राखेका छन् । उनले ६ हजार भन्दा बढी मत पाउँदा मतअन्तर पनि बढाएका छन् ।

     पछिल्लो परिणाम अनुसार बालेन शाहले ६२०७ मत पाएका छन् भने स्थापितले ३२४३ मत पाए । त्यस्तै नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले २८८५ मत पाएकी छन ।

    अहिलेसम्म काठमाडौंको वडा नम्बर १, २, ३, ४, ५, ३१ र ३२ नम्बर वडाको मत गणना भयो ।


     

    सोमबार २ जेठ २०७९ ०९:१० AM मा प्रकाशित

    प्रतिक्रिया