१२ कक्षाको नतिजा सार्वजनिक

    images

    राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा  सार्वजनिक भएकाे छ ।

    आज दिउँसो बसेको बोर्ड बैठकले नतिजा सार्वजनिक गरेको हो ।

    बोर्डको निर्णयसँगै नतिजा प्रकाशनका लागि बोर्डले केही बेरमा पत्रकार सम्मेलन गर्दैछ ।  

    गत वैशाख २६ देखि जेठ ५ गतेसम्म सम्पन्न परीक्षामा ४ लाख ६७ हजार ३८९ विद्यार्थी सहभागी भएको थिए ।

      मङ्गलबार ३० साउन २०८० ०६:११ PM मा प्रकाशित

      प्रतिक्रिया