माउन्ट अनुबन्धका लागि म्यानचेस्टर युनाईटेडले गरेको प्रस्ताव चेल्सीद्वारा अस्वीकार

    images

    काठमाडौं । मिडफिल्डर मासन माउन्ट अनुबन्धका लागि म्यानचेस्टर युनाईटेडले गरेको प्रस्ताव चेल्सीले अस्वीकार गरेको छ ।इंग्लिस मिडफिल्डर अनुबन्धका लागि युनाईटेडले ४० मिलियनको प्रस्ताव गरेको थियो ।

    तर, चेल्सीले उक्त प्रस्तावलाई रिजेक्ट गरेको छ । युनाईटेडका मुख्य प्रशिक्षक एरिक टेन हागले माउन्ट अनुबन्धका लागि जोड गरिरहेको छ । यता, चेल्सीले माउन्टको मूल्य ७० मिलियन माथि राखेको छ । चेल्सीसँग माउन्टको सम्झौता आगामी वर्ष सकिदैछ । एजेन्सी

    बिहीबार ३२ जेठ २०८० ११:५१ AM मा प्रकाशित

    प्रतिक्रिया