×

एक क्विन्टल सुन गायब, जम्मा ६० किलो ७८९ ग्राममात्रै 

images

साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट एक क्विन्टल सुन बरामद गरिएको थियो । उक्त सुन जम्मा ६० किलो ७८९ ग्राम रहेको छ । 

राजश्व अनुसन्धान विभागले बरामद गरेको एक क्विन्टल परिमाणको भनिएको सुन ब्रेक प्याडबाट निकाल्दा ६० किलो ७८९ ग्राममात्रै भएको पुष्टि भएको छ ।  

यसले सर्वसाधारणमा आशंका पैदा गरेको छ । 
 

सोमबार २९ साउन २०८० ०६:१२ PM मा प्रकाशित

प्रतिक्रिया