×

काठमाडौ महानगरपालिकाको मतगणना सुरु

images

शुक्रबार सम्पन्न निर्वाचनअन्तर्गत काठमाडौ महानगरपालिकाको मतगणना  सुरु भएको छ ।

काठमाडौँ महानगरपालिका वडा नं १ नक्सालको मतगणना  सुरु भएको हो । तीन लाख बढी मतदाता रहेको महानगरमा एक लाख ८९ हजार मत खसेको काठमाडौँ जिल्ला निर्वाचन अधिकृत प्रेमप्रसाद पौडेलले जानकारी दिनुभयो ।

शनिबार ३१ बैशाख २०७९ १०:२२ AM मा प्रकाशित

प्रतिक्रिया