×

श्रीलङ्कामा सङ्कटकाल घाेषणा

images

श्रीलङ्कामा राजनीतिक अस्थिरताका बीच प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले सङ्कटकाल घाेषणा गर्नुभएकाे छ । त्यहाँकाे प्रधानमन्त्री कार्यालयका प्रवक्ताले याे जानकारी दिएका बीबीसीले जनाएकाे छ । 

प्रवक्ताका अनुसार देशकाे पश्चिमी प्रान्तमा कर्फ्यु लगाइएकाे छ ।  

बुधबार २९ असार २०७९ १२:३१ PM मा प्रकाशित

प्रतिक्रिया