एक हजारभन्दा बढी युक्रेनी सैनिकद्वारा आत्मसमर्पण

    images

    एक हजारभन्दा बढी युक्रेनी सैनिकले पूर्वी युक्रेनको बन्दरगाह सहर मारिउपोलमा आत्मसमर्पण गरेका रुसको रक्षा मन्त्रालयले बुधबार जानकारी दिएको छ । ती सैनिकहरुलाई रुसी सेनाले एक महिनाभन्दा बढी समयदेखि घेरामा राखेका थिए । 

    मारिउपोल सहरमा एक हजार २६  युक्रेनी सैनिकहरूले स्वेच्छाले हतियार त्यागेर आत्मसमर्पण गरेका मन्त्रालयले एक विज्ञप्तिमार्फत जानकारी गराएको छ । 

    बुधबार ३० चैत २०७८ ११:२३ PM मा प्रकाशित

    प्रतिक्रिया