×

ठमेल को अशोकचैत्यमा ,नव बर्ष २०८० पुर्व सन्ध्यमा शुभकामना आदन प्रदान कार्यक्रम

images

काठमाडौं। ठमेलको सातौ सताब्दी मा बनेको अशोक चैत्य स्थित   नवबर्ष २०८० पुर्व सन्ध्यामा  ,ज्याथा ठमेल उपसमिती परिवारको आयोजनामा सम्पन्न भएको शुभकामना आदानप्रदान कार्यक्रममा पर्यटन ब्यबसायी, घरधनिहरु सम्बन्धित वडाकाअध्यक्ष, सदस्यहरुको  साथै ठमेल पर्यटन परिषदका पदाधिकारीहरुको पनि उपस्थिती रह्र्यो ।

सो कार्यक्रममा  बिभिन्न ब्यतिहरुले शुभकामना एक आपसमा आदन प्रदान गर्नु भएको थियो । कार्यक्रमको अन्त्यमा खाजा  तथा चियाको ब्यबस्था गरिएको सो कार्यक्रम समितीका प्रमुख रमेश लाल प्रधान को अध्यक्षता मा सन्चालन भएको थियो । 

बिहीबार ३० चैत २०७९ ०३:४९ PM मा प्रकाशित

प्रतिक्रिया