×

नेपाल–भारत परराष्ट्रसचिवस्तरीय बैठक सम्पन्न- सम्बन्ध थप सुदृढ गर्ने सहमति 

images


काठमाडौं । नेपाल र भारत  परराष्ट्रसचिव भरतराज पौड्याल र भारतीय समकक्षी विनयमोहन क्वात्राबीच सोमबार होटेल याक एन्ड यतीमा भएको बैठकमा दुई देश तथा समग्र क्षेत्रकै हितका लागि आर्थिक तथा विकास साझेदारी थप सुदृढ गर्ने सहमति भएको भारतीय राजदूतावासले ट्विटर मार्फत जानकारी दिएको हो । 

परराष्ट्रसचिवस्तरीय बैठकमा क्रमशः नेपाल र भारतका प्रतिनिधिमण्डलको नेतृत्व गरेका थिए। भारतीय वायुसेवाको जहाजबाट दुईदिने औपचारिक भ्रमणका क्रममा भारतीय विदेशसचिव क्वात्रा सोमबार बिहान काठमाडौं आएका थिए।

यसैबीच क्वात्राले केहीबेरमा परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालसंग भेटवार्ता गर्दैछन् ।उनले आजै, उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल, उपप्रधानमन्त्री एवं ऊर्जामन्त्री राजेन्द्र लिङ्

सोमबार १ फागुन २०७९ ०३:१७ PM मा प्रकाशित

प्रतिक्रिया